कस्केली सांसद विद्या बनिन् शिक्षामन्त्री
शिक्षामन्त्री बनेकी भट्टराई राजनीतिमा आउनुअघि शिक्षण पेशामा आबद्ध थिइन् ।
काठमाडाैं | असार ३१, २०८१
पोखरा: दुईपटकसम्म प्रत्यक्ष निर्वाचित भएकी कस्केली सांसद विद्या भट्टराई शिक्षामन्त्रीमा नियुत्त भएकी छिन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट २०७९ सालमा निर्वाचित भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुत्त हुँदै सपद लिए ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाए ।
शिक्षामन्त्री बनेकी भट्टराई एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । सँस्कृति तथा पर्यटन तथा नागरिक उड्ययनमन्त्री समेत रहेका अधिकारीको हेलिकोप्टर दुर्घटना हुँदा निधन भएको थियो ।
त्यसपछि रिक्त रहेको कास्की निर्वाचन २ बाट विद्या भट्टराई प्रतिनिधि सभा सदस्यमा लगातार दुई पटक निर्वाचित भएकी छिन् ।
अहिले शिक्षामन्त्री बनेकी भट्टराई राजनीतिमा आउनुअघि शिक्षण पेशामा आबद्ध थिइन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

